अधिकांश आगन्तुक उत्कृष्ट ढुङ्गे मूर्ति प्रदर्शनीमा आकर्षित
2024-11-03 18:25:30cri
Share with:
उत्कृष्ट ढुङ्गे मूर्ति प्रदर्शनी नोभेम्बर ३ तारिख चीनको च्याङ सु प्रान्तको ह्वाई आन शहरीय सांस्कृतिक सङ्ग्रहालयमा शुरू भएको छ। सो प्रदर्शनीले अधिकांश आगन्तुकलाई आकर्षित गरेको छ।