इण्डोनेसियाद्वारा ब्रिक्स मुलुकमा संलग्न हुन आवेदन पेश
2024-11-03 17:08:27cri
Share with:
हालै इण्डोनेसियाको परराष्ट्र मन्त्रालयका प्रवक्ता रोई सोएमिराटले इण्डोनेशियाले ब्रिक्स मुलुकमा संलग्न हुन आवेदन दिइसकेको जानकारी दिनुभएको छ। बिक्स मुलुकका सदस्य मुलुकको अन्तिम निर्णयको पर्खाइ प्रक्रियामा इण्डोनेशिया रहेको छ।
बिक्स मुलुकमा संलग्न हुने तरिकामार्फत अन्य सदस्य मुलुकसँगको आर्थिक साझेदारी सम्बन्धलाई बढाउनुका साथै विश्वव्यापी सङ्कटको सामना गर्नका लागि अझ सकारात्मक योगदान गर्दैजाने आशा इण्डोनेशियाले गरेको पनि प्रवक्ता सोएमिराटले जनाउनुभएको छ।