सी चिनफिङ हुपै निरीक्षणमा
2024-11-05 18:00:30CRI
Share with:

यही ४ तारिख दिउँसो र ५ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हुपै प्रान्तीय स्याउकान शहर र स्येननिङ शहरको भ्रमण गरी युनमङ जिल्लाको संग्रहालय, च्याङयु जिल्लाको फानच्यावान टाउनको तरकारी गोदाम र सयी गाउँको निरीक्षण गरेर सांस्कृतिक अवशेषको संरक्षण, अनुसन्धान र उपयोगलाई सुदृढ गर्ने र व्यापक ग्रामीण पुनरुत्थान प्रवर्द्धन गर्ने स्थानीय अवस्थाबारे जानकारी लिनुभएको छ।