थुच्या जातिमा सुँगुर मारी आशीर्वाद
2024-11-09 17:45:35cri
Share with:

 

९ तारिख हुपै प्रान्तीय छसी लोक पर्यटन क्षेत्रमा “सुँगुर मारी शीर्वाद” कार्यक्रमको योजना गरिएको छ। स्थानीय थुच्या जातिले विभिन्न कार्यक्रममार्फत पर्यटकसँगै फसल मनाउनुका साथै आगामी वर्षमा राम्रो मौसम र प्रचुर मात्रामा अन्नको लागि प्रार्थना गरेका छन्। “सुँगुर मारी शीर्वाद” नै स्थानीय थुच्या जातिको महत्वपूर्ण परम्परागत लोक कार्यक्रम हो।