फुच्येन प्रान्तको परम्परागत नून क्षेत्र
2024-11-09 17:46:30cri
Share with:
फुच्येन प्रान्तीय छ्युआनकाङ क्षेत्रमा नूनको स्रोत निकै पर्याप्त छ र त्यहाँ नून उत्पादनको इतिहास निकै लामो छ। हालसम्म त्यहाँ पनि परम्परागत नून उत्पादन उपाय प्रयोग भइरहेको छ।