फुच्येनको ऐतिहासिक तथा सांस्कृतिक क्षेत्र विचित्र
2024-11-10 17:11:54cri
Share with:

 

फुच्येन प्रान्तीय सिङह्वाफु ऐतिहासिक र सांस्कृतिक क्षेत्रमा सुङ वंश, युन वंश, मिङ वंश, छिङ वंश, गणतन्त्र चीनलगायत विभिन्न कालका निर्माणवस्तु राखिएको छ। केही वर्षयता स्थानीय सरकारले पर्यटन उद्योगमार्फत सो क्षेत्रला नामी बनाएको छ र धेरै यात्रुला कर्षित गरेको छ।