सन् २०२४ नाङछाङ म्याराथोन १० तारिख सुरू भएको छ। थाहा भएअनुसार, जम्मा ३५ हजार जना प्रतियोगीले सो कार्यक्रममा भाग लिएका छन्।