सन् २०२४ क्वाङ्चौ अन्तर्राष्ट्रिय प्रकाश महोत्सव सुरु
2024-11-10 17:04:01cri
Share with:
९ तारिख राति सन् २०२४ क्वाङचौ अन्तर्राष्ट्रिय प्रकाश महोत्सव औपचारिक रूपमा सुरू भएको छ। ह्वाङछङ चोक, हाइसिङशाया पार्क र क्वाङचौ टावरलगायत क्षेत्रमा सबैलाई "प्रकाश र छायाँ नाटक" मञ्चन गरिएको छ।