इन्डोनेसियामा पहिलो चिनियाँ क्यारेक्टर कार्निवल टुर आयोजित
2024-11-10 17:03:16cri
Share with:

 

९ तारिख पहिलो चिनियाँ क्यारेक्टर कार्निवल टुर इन्डोनेसियाको  जकार्तामा आयोजना गरिएको छ। दर्शकले चिनियाँ पात्रको आकर्षणको कदर गर्न र पैचिङ शहरी आकर्षण महसुस गर्नुका साथै चिनियाँ सांस्कृतिक सम्पदाको गहिरो अनुभव गर्न सक्छन्।