फिलाडेल्फिया सिम्फोनी आर्केस्ट्रा राष्ट्रिय नाटकघर फर्केको
2024-11-11 15:08:43CRI
Share with:

नोभेम्बर २ तारिख बेलुका फिलाडेल्फिया सिम्फोनी आर्केस्ट्रा र अमेरिकी एसियन कला केन्द्रले मिलेर प्रदर्शन गरेको “थाङ वंशका कविताहरुको गुञ्जन”कन्सर्ट चीनको राष्ट्रिय नाटकघरको सङ्गीत हलमा आयोजना गरिएको छ। विगत ५० वर्षभन्दा बढीको समयमा फिलाडेल्फिया सिम्फोनी आर्केस्ट्रा चीन र अमेरिकाबीचको सांस्कृतिक प्रतिनिधिको रूपमा सक्रिय रहँदै आएको छ र १३ पटक चीनमा प्रदर्शन गरिसकेको छ।