हाङ चौमा शरद चिया उद्योग एकस्पो
2024-11-14 19:44:03CRI
Share with:
नोभेम्बर १४ तारिखदेखि चार दिने शरद चिया उद्योग एकस्पो २०२४ हाङ चौ शहरमा सुरू भएको छ।
५०० भन्दा बढी चिनियाँ व्यवसायहरूले उक्त एकस्पोमा भाग लिएका छन्। धेरै दर्शकले एकस्पोमा चिया चाख्नुका साथै चियाँ कलाको अनुभव गरेका छन्।