‘थाइवान स्वतन्त्रता' तत्वबाट जुनसुकै निहुँमार्फत् चीनसँग दौत्य सम्बन्ध स्थापना भएका देशको भ्रमण गरे पनि सधैँ चीनद्वारा विरोध
2024-11-14 19:14:34CRI
Share with:
थाइवान मामिलाबारे चीनको अडान सधैँ स्पष्ट छ। चीनले ‘थाइवान स्वतन्त्रता' तत्वलाई जुनसुकै निहुँमार्फत् चीनसँग दौत्य सम्बन्ध स्थापना भएका देशको भ्रमण गरे पनि विरोध गरेको छ। चीनले सम्बन्धित देशसँग एक चीनको नीति पालना गरेर व्यावहारिक गतिविधिबाट द्वीपक्षीय सम्बन्धको राजनीतिक आधारको सुरक्षा गर्न ताकिता गरेको छ।
नोभेम्बर १४ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता लिन च्यानले उक्त कुरा बताउनुभएको हो।