राजनीतिक अर्थविद् डाक्टर कल्यान रोका एपेकमा चीनको भूमिका बारे के भन्नु हुन्छ?
2024-11-19 09:00:27CRI
Share with:

भर्खरै, पेरूको लिमामा एशिया प्रशान्त र्थिक सहकार्य (एपेक) का नेताहरूको ३१ औँ अनौपचारिक सम्मेलन आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सहभागिता जनाउनुहुँदै फ्नो सम्बोधनमाशिया प्रशान्त क्षेत्रका विभिन्न देशहरूले एकताबद्ध भएर सहकार्य गर्नुपर्ने तथा एशिया प्रशान्तले विकासको नयाँ युगमा प्रवेश गर्न प्रयास गर्नुपर्ने साझा भविष्य सहित एशिया प्रशान्त संयुक्त भाग्य समुदायको निर्माणलाई बढाउनुपर्ने बताउनुभएको छ।

एपेकमा चीनले खेलेको भूमिका सम्बन्धमा नेपालका राजनीतिक अर्थविद् डाक्टर कल्यान रोका के भन्नुहुन्छ, त?