परम्परागत घोडा प्रतिस्पर्धा ज्यादै आकर्षक
2024-11-23 19:18:08cri
Share with:

 

हाल परम्परागत घोडा प्रतिस्पर्धा चीनको क्वाङ सी लिउ चौ शहरमा अवस्थित जातीय खेलकुद पार्कमा भइरहेको छ। हरेक दिन त्यहाँको रमाइलो घोडा प्रतिस्पर्धाले थुप्रै बासिन्दालाई आकर्षित गर्ने गरेको छ।