चीनको सीमाभित्र प्रवेश गरिने यात्रा झन् लोकप्रिय
2024-11-23 19:16:32cri
Share with:

 

चीनको भिसा नीति अझ खुलस्त हुँदै गएको सिलसिलामा झन् झन् बढी विदेशी पर्यटकहरूले चीनको सीमाभित्र प्रवेश गरेका छन्। थेन आन मन चोक अवश्य नै उनीहरूको प्रथम रोजाई बनेको देखिन्छ।