पानीमाथिको वनजङ्गल
2024-11-24 17:48:21cri
Share with:

 

लि स्या ह सिम्सार पार्क चीनको च्याङ सु प्रान्तको सिङ ह्वा शहरमा अवस्थित छ। त्यहाँको विशेषतायुक्त प्राकृतिक दृश्य विशेत: पानीमाथिको बनजङगलले हरेक दिन थुप्रै पर्यटकलाई आकर्षित गर्ने गर्दछ।