थाइवान मुद्दालाई बहानाका रूपमा प्रयोग गरी क्षेत्रीय सैन्य तैनाथीलाई बलियो बनाउने राष्ट्रको चीनद्वारा कडा विरोध
2024-11-25 16:47:28cri
Share with:
नोभेम्बर २५ तारिख चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता माउ निङले पत्रकारसँग थाइवान विषयबारे कुराकानी गर्नुभएको छ।
प्रवक्ता माउ निङले थाइवान चीनको भूभागको एक अविभाज्य भाग हो भने थाइवान विषय चीनको आन्तरिक मामिला र थाइवान जलडमरूको शान्ति र स्थिरता कायम राख्ने मुख्य कुरा एक चीन नीतिमा निहित रहेको दोहोर्याउनुभएको छ। थाइवान विषयलाई बहानाका रूपमा क्षेत्रीय सैन्य तैनाथलाई बलियो बनाई क्षेत्रीय शान्ति र स्थिरतालाई बागार्ने सम्बन्धित मुलुकको चीनले कडा विरोध गरेको पनि उहाँले स्पष्ट पार्नुभयो।