पठारभूमिमा हिउँ
2024-11-25 15:14:00cri
Share with:

नोभेम्बर २४ तारिख छिङ हाई प्रान्तीय सिनिङ शहरमा हिउँ पर्यो। छिङहाई मौसम विज्ञान ब्युरोले जनाएअनुसार, नोभेम्बर २३ तारिखदेखि २४ तारिखसम्म छिङ हाई प्रान्तका धेरै क्षेत्रहरूमा हिमपात भएको छ।