फसल ऋतु: मानवबिहिन खेती फार्म
2024-11-26 09:18:35CRI
Share with:


यहाँ, चीनको एक अग्रणी बुद्धिमत्ता अर्थात् मानवबिनाको फार्म सञ्चालन प्रणाली छ। विज्ञान, प्रविधि र कृषिको उत्तम संयोजनले सम्पूर्ण कृषि उत्पादनमा चलेको छ। हामी स्मार्ट कृषि र परम्परागत कृषि संस्कृतिले ल्याएको रमाइलो अनुभव गरौँ है!