दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला एक्स्पो शुरू
2024-11-26 11:11:50cri
Share with:

नोभेम्बर २६ तारिख दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला एक्स्पो शुरू भएको छ। यस पटकको एक्स्पोको मुख्य विषयवस्तु “विश्वसँग जोड्नु, भविष्यको साझा सिर्जना गर्नु” भन्ने रहेको छ।