china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    कायम मुकायम रक्षा सचिव श्रीधर पोख्रेलले तिव्वतको विकासकालागी चीन सरकारले गरेको लगानी अत्यन्त महत्वपूर्ण र प्रशंसनिय भएको वताउनु भएको छ।
    (GMT+08:00) 2007-10-11 20:56:43    

          चीन सरकारको मैत्रीपूर्ण निमन्त्रणामा चीनको तिव्वत स्वायत्त प्रदेश र छिन्हाई प्रान्तको सप्ताहव्यापी भ्रमण पूरा गरी स्वदेश फर्कनू भए लगत्तै रक्षा सचीव पोख्रेलले सि.आर.आई.लाई सो कुरा वताउनुभएको हो।

              छिन्हाई तिव्वत रेल मार्ग को 25 घण्टे यात्रा पुरा गर्नुभएका रक्षा सचिव पोख्र्रेलले सो रेलमार्गलाई मानव इतीहासको सवैभन्दा ठुलो उपलव्धी र आश्चर्य भनी प्रशसा गर्नुभयो। छिन्हाई तिव्वत रेल मार्गलाइ नेपाल सम्म जोड्न सके के कस्ता उपलव्धि दुवै देशले पाउन सक्छन् त भनी सि.आर.आई.ले सोधेको प्रश्नमा रक्षा सचीव पोख्र्रेलले चीनको पर्यटन उधोग र नेपालको चीनसंगको व्यापारमा अपत्यारीलो विकास हुने र यो रेलमार्गलाइ चीन सरकारले जोडनेकुरामा आफू आसावादी रहेको वताउनु भयो।

              त्यसैगरी रक्षासचिव पोख्र्रेलले तिव्वती जनताको मानवअधिकार र धार्मिक , सास्कृतीक एवं शैक्षीक क्षेत्रको विकासका लागी चीन सरकारले उच्च प्रार्थमीकता दिएको वताउनु भयो।

    रमेश कुमार भट्टराई

    सि.आर.आई.

    विराटनगर।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040