china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनीया कम्यूनिष्ट पार्टिको पेईचिँग आयोजना भईरहेको सत्रौ महाधिवेशन सफलताको कामना गर्दै नेपालका विभिन्न मैत्री संस्थाहरुले सुभकामना व्यक्त गरेका छन् ।
    (GMT+08:00) 2007-10-22 21:21:18    
              नेपाल चीन कार्यकारी परिषदका अध्यक्ष अनुप रन्जन भरुईले सत्रौ महाधिवेशनमा चिनिया कम्यूनिष्ट पाटीको महासचिव एवं राष्ट्राध्यक्ष हु चीन थाउले पेश गर्नुभएको बैज्ञानिक तवरवाट चीनको विकास भन्ने धाराणावाट आफू अत्यन्त प्रभावित भएको वताउनुहुँदै सुधार एवं खुलापनको नीती लागू भएपछिका 31 वर्षयता चीनले आर्थीक वृद्धि 9 प्रतिसत भन्दा वढी बनाएर विकासको उच्च सफलता हासिल गरेको स्मरण गर्नुभएहुदै अध्यक्ष भरुईले चीनको सिकास वाट छिमेकी राष्ट्र समेत आर्थीक अबस्था सफल हुने वताउदैं महाधिवेशनको पूर्ण सफलताका लागी हार्दिक मंगलमय सुभकामाना व्यक्त गर्नुभएभएको छ ।

           त्यसैगरी महाधिवेशनको पूर्ण सफलताको कामना गर्नुहुदै नेपाल चीन मैत्री यूवा संघका अध्यक्ष प्रकास बावु पौडेलले मेलमीलाप यूक्त समाजको निर्माण सम्बन्धी राष्ट्राध्यक्ष हु चीन थाउको प्रतिवेदन चीनीयाँ जनताको एकताको वलमा सफल हुन सकोस भन्नुहुदै पर्यावरणको सुरक्षा, ग्रामीण क्षेत्रको शिक्षामा समान जोड, बेरोजगारी समस्या समाधानमा सुधार एवं खुलापनको नीतीले अझ सक्त ढंगवाट प्रभाव पारी चीनलाई अझ ठूलो आर्थीक सक्तिका रुपमा स्थापित गर्नसकोस भन्नुहुदैं महाधिवेशनको पूर्ण सफलताको कामना गर्नुभए भएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040