china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकी राष्ट्रिय प्रतिरक्षा मन्त्रीले चीनको भ्रमणको अवसरमा इरानको आणविक समस्यामा छलफल गर्ने महत्वपूर्ण विषयहरुमध्येको एक भएको- चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताको भनाई
    (GMT+08:00) 2007-11-06 18:13:45    
             अमेरिकी राष्ट्रिय प्रतिरक्षा मन्त्री गैचले आज चीनको भ्रमण सम्पन्न गर्नुभएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन् छाउले आज आयोजित पत्रकार सम्मेलनमा चीनको भ्रमणमा इरानको आणविक समस्या दुइ पक्षका बीच विचार विमर्श भएको महत्वपूर्ण विषयहरुमध्येको एक रहेको कुरा उल्लेख गर्दै यस विषयबारे चीन र अमेरिकाको लक्ष मिल्दोजुल्दो रहेको कुरा बताउनुभयो ।

               पत्रकारको प्रश्नको जवाफ दिंदै चीन र अमेरिका दुइ मुलुकले इरानसित आणविक हातहतियार हुन नसकिने ठहर लिनुका साथै आणविक शस्त्रको अप्रसार व्यवस्थाको संरक्षण गर्नु पर्ने धारणा लिएका कुरा बताउनुभयो । उहांका अनुसार दुइ पक्षले कूटनैतिक वार्तामार्फत सकेसम्म शान्तिपूर्ण पाराबाट इरानको आणविक समस्याको समाधान गर्ने धारणा लिएका छन् ।

                 सम्बन्धित पक्षसित छलफल र समन्वयलाई कायम राख्न चीन इच्छुक रहेको तथा इरानको आणविक समस्याको शान्तिपूर्ण पाराबाट समाधान गर्न सकिने आशा चीनले गरेको कुरा पनि लिउ चेन् छाउले दोहोर्‍याउनुभयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040