china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय ओलिम्पिक समितिका अधिकारीव्दारा चिनियां जनतालाई बसन्त चाडको शुभ-कामना
    (GMT+08:00) 2008-02-07 17:42:15    

              अन्तर्राष्ट्रिय ओलिम्पिक समितिका अधिकारी , उनन्तिसौं ओलिम्पिक खेलकुदको समन्वय समितिका अध्यक्ष हेइन भेर्ब्रुगेनले हिजो स्विजर्ल्याण्डको लाउसान्नमा चिनियांहरुलाई बसन्त चाडको शुभ-कामना व्यक्त गर्नुका साथै पैचिंग ओलिम्पिक खेलकुद र अपांग ओलिम्पिक खेलकुदको सफलताको शुभ-कामना व्यक्त गर्नुभयो ।

              सोहि दिन लाउसान्नमा अवस्थित अन्तर्राष्ट्रिय ओलिम्पिक संग्रहालयमा चिनियां प्रदर्शनी औपचारिक रुपमा खुला हुने समारोहको आयोजना भएको थियो । यसका साथसाथै चीनको परम्परागत पर्व बसन्त चाड मनाउनका लागि यौटा कन्सर्टको आयोजना पनि गरिएको जनाइएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040