china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    खेलाडी बिष्ट सम्मानित
    (GMT+08:00) 2008-03-04 16:31:52    

             बेइजिङ ओलम्पिकमा छनोट हुन सफल तेक्वान्दो खेलाडी दीपक बिष्टलाई फुटबल संग्रहालय नेपालले गत आइतबार सम्मानित गरेको छ।

             त्यस अवसरमा बोल्दै श्री बिष्टले यस सम्मानले आफूलाई हौसला मिलेको कुरा बताउँदै बेइजिङ ओलम्पिकमा पदक जितेर देखाउने अठोठ व्यक्त गरे। 'मलाई नेपालीको आर्शिवाद प्राप्त छ, यसलाई बुझेर पदक जित्न सबै किसिमका कौशल प्रदर्शन गर्नेछु' बिष्टले भने।

              उनले आफूले नेपालको गौरव बढाउन प्रयत्नशील रहने दृढता व्यक्त गरे।

               उनलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले दोसल्ला ओढाएर सम्मानित गर्नुभएको थियो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040