china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाली श्रोताद्बारा चीनका दुइटा महत्वपूर्ण अधिवेशनप्रति शुभकामना व्यक्त
    (GMT+08:00) 2008-03-17 18:38:25    

               चिनियाँ राष्ट्रिय जन-कांग्रेसको वार्षिक अधिवेशन भोलि पैचिङ्गमा सम्पन्न हुँदैछ। चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशन पनि गत चौध तारिखका दिन सम्पन्न भएको छ। यसको सफलताका लागि शुभकामना व्यक्त गर्न थुप्रै नेपाली श्रोताले हामीलाई पत्र वा इ-मेल पठाउनुभएको छ।

             स्वर्णीम मित्रता श्रोता क्लबका कोषाध्यक्ष जुना खड्काले हामीलाई पठाउनुभएको इ-मेलमा यसरी लेख्नुभएको छः नयाँ चीनको अर्थतन्त्रलाई मजबुत बनाउँदै समाजवादी अर्थ व्यवस्थालाई नयाँ उचाइमा पुर्‍याउन यी दुबै अधिवेशन सफल होउन। थाइवान जल-डमरुका दुइ किनाराबीचको शान्तिपूर्ण विकास गर्दै थाइवानलाई चीनको पोल्टामा फर्काउने कार्यमा यी अधिवेशनले ठोस निर्णयहरु पारित गरून। आगामी ओलम्पिक खेलकुदको पूर्व सन्ध्यामा पैचिङ्गमा भैरहेको यी दुबै अधिवेशनले ओलम्पिक खेलकुदका लागि अझ राम्रो वातावरण र अझ फराकिलो दृष्टिकोण बनाउँदै उक्त खेलकुदको भव्य सफलताका निम्ति मार्ग प्रशस्त गर्न सकुन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040