china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्री राजेन्द्र पहाडीको शुभकामना
    (GMT+08:00) 2008-03-25 14:59:34    
                 नेपाली विभागका प्रमुखज्यू तथा अन्य सञ्चालक मित्रगणाहरु,नमस्कार ।चीनमा सम्पन्न हुन गैरहेको पैचिङ ओलम्पिक खेल प्रतियोगिताको ब्यापक प्रचार प्रसारका लागि हाम्रो क्लबले प्रश्नपत्रहरु र निशुल्क खाम सार्वजनिक रुपमा बांड्न शुरु गरेको छ । सबै जनमानसले पैचिङ ओलम्पिक र चीनका बारेमा थाहा पाउन सकुन भनेर स्थानीय पत्रिकामा पनि यस सम्बन्धी समाचार छाप्ने तैयारी गरेका छौं । हालैमात्र मेरो सम्पादनमा प्रकाशन हुने पत्रिका समुदाय र सृजनामा पनि सीआरआर्इ नेपाली विभागको प्रशारणा बारे सुचना प्रकाशन गरिएको छ ।

    राजेन्द्र पहाडी

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040