china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    लक्ष्मी लम्सालद्बारा पठाइएको शुभकामना
    (GMT+08:00) 2008-04-29 15:22:31    
                    सि आर आई नेपाली सेवाका सबै मित्रहरुमा आत्मीय नमस्कार । पैचिङ ओलम्पिकका सम्बन्धमा शुभकामनाका शब्द समर्पणा गर्न चाहन्छु । आगामी अगष्ट ८ तारिखबाट शुरु हुने पैचिङ ओलम्पिक प्रतियोगिताका आम विश्वको चासोको विषाय बनेको छ । चीनका हितैषी मित्रहरुले यसको सफलताका लागि हरतरह प्रार्थना गरिरहेका छन् । सँभवत: यही प्रार्थनाका कारणा विश्वका विभिन्न कुनामा सफलताका साथ ओलम्पिक राँकोको परिक्रमा गराइएको छ । खेलकुदलाई राजनीतिक घटनासँग जोडेर भाँजो हाल्न खोज्नेहरुको प्रयासपनि अन्तत: असफल भएको छ । चीनको विकास र उसको अग्रगमनलाई सहन नसक्नेहरुका प्रयासहरु विफल भएका छन् । दृढ इच्छाशकिका कारणा चीनले ओलम्पिक प्रतियोगिता पनि शान्तिपूर्णा रुपमा सम्पन्न गर्ने छ भन्ने विश्वास लिएको छु । यसैगरी सि आर आई नेपाली सेवाका श्रोताहरु र नेपालीहरुका लागि चीनको सफलता आफ्नै सफलता हुने भएकाले पनि म यहाँहरुलाई नेपाली जनताका तफबाट मुरी मुरी शुभकामना प्रकट गर्न चाहन्छु । धन्यवाद ।

                                                                                                                                                                    लक्ष्मी लम्साल

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040