china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाली खेलकुद प्रतिनिधि मण्डल पैचिङ्गमा
    (GMT+08:00) 2008-08-05 19:46:33    

                 पैचिङ्ग ओलम्पिक खेलकुदमा भाग लिन नेपाली खेलकुद प्रतिनिधि मण्डल नेपालका संस्कृति, खेलकुद तथा शिक्षा मन्त्री प्रदिप नेपालको नेतृत्वमा आज पैचिङ्गमा आइपुगेको छ।

                 सो प्रतिनिधि मण्डलका सेभ द मिसन सिताराम मास्केले पैचिङ्गस्थित राजधानी विमान स्थलमा हाम्रा सम्वाददातासँग कुराकानी गर्नुभएको छ। उहाँका अनुसार तीस जनाको प्रतिनिधि मण्डलमा आठ जना खेलाडी हुनुहुन्छ। उहाँहरुले पौडी लगाएत विभिन्न खेलमा भाग लिहुने कार्यक्रम छ।

                 पैचिङ्ग ओलम्पिक खेलकुदको उद्‍घाटन समारोहमा भाग लिन आउनुभएका नेपालका संस्कृति, खेलकुद तथा शिक्षा मन्त्री प्रदिप नेपालले यस पटकको पैचिङ्ग ओलम्पिक खेलकुदमा सहभागि विभिन्ने देश र क्षेत्रबाट आउने खेलाडीले राम्रो उपलव्ध हासिल गर्ने शुभकामना व्यक्त गर्दै उहाँले नेपाली खेलाडीले पहिलेको रिकर्डलाई तोड्न सक्ने आशा व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040