china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाली प्रतिनिधि मण्डलद्बारा झण्डोतोलन
    (GMT+08:00) 2008-08-07 16:49:49    

            उनान्तीसौं ओलम्पिक खेलकुदमा भाग लिन चीन आएको नेपाली खेलकुद प्रतिनिधि मण्डलले आज पैचिङ्गस्थित ओलम्पिक ग्राममा झण्डोतोलन समारोहको आयोजना गरेको छ।

             आजको समारोह बेलुका आठ बजेतिर शुरु भएको हो। यसअघि नेपाली प्रतिनिधि मण्डलका सेभ द मिसन सिताराम मास्केले हाम्रा सम्वाददातासँग कुराकानी गर्नुभएको छ।

              सो अवसरमा उहाँले भोलि आयोजना हुने पैचिङ्ग ओलम्पिक खेलकुदको उद्‍घाटन समारोहको प्रतीक्षामा नेपाली प्रतिनिधि मण्डल रहेको छ भन्दै ओलम्पिक खेलकुदमा राम्रो उपलव्ध हासिल गर्न अब नेपाली खेलाडीले ध्यानपूर्वक अभ्यास गरिरहेको जानकारी पनि दिनुभएको छ।

               यसका साथै श्री सिताराम मास्केले पैचिङ्ग ओलम्पिक ग्रामको सुविधा प्रबन्ध तथा उल्लेखनीय सेवाको प्रशंसा पनि गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040