china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय राजनीतिज्ञहरु पैचिंगमा
    (GMT+08:00) 2008-08-07 18:35:09    

             भोलि आयोजना हुने सन 2008 पैचिङ्ग ओलम्पिक खेलकुदको उद्‍घाटन समारोह तथा अन्य सम्बन्धित कार्यक्रममा भाग लिन विश्वका पचासभन्दा बढी मुलुकका राष्ट्रानायक, सरकारका प्रमुख तथा राजपरिवारका सदस्य आदि अन्तर्राष्ट्रि महत्वपूर्ण अतिथि आज पैचिङ्ग आइपुग्नुभयो।

              यसमा तुकुमिन्स्तान, थाइल्याण्ड, स्लोभाकिया, ताजिकिस्तान, भियतनाम, कजाकिस्तान, अस्ट्रेलिया, साउदी अरबिया, इजरेल, अल्जेरिया, स्वीजल्याण्ड, न्यूजिल्याण्ड, चाड, डेन्मार्क,प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, स्पेन र बेल्जियम आदि मुलुकका राजनीतिज्ञहरु समावेश हुनुहुन्छ।

               जापान, फ्रान्स र गणतन्त्र कोरिया आदि मुलुकका राजनीतिज्ञ भोलि पैचिङ्ग आउनुहुने कार्यक्रम रहेको छ।

               केही समय अघि चीनको परराष्ट्र मन्त्रालयद्बारा सार्वजनिक गरिएको तथ्याँक अनुसार पैचिङ्ग ओलम्पिक खेलकुदको उद्‍घाटन समारोह तथा सम्बन्धित अन्य कार्यक्रममा भाग लिन चीन आउने कुरा निश्चित गर्नुभएका विदेशी राजनीतिज्ञहरुको संख्या हालसम्म असीभन्दा बढी पुगेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040