china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम पैचिङ्गका कछाड क्षेत्रमा सम्पन्न
    (GMT+08:00) 2008-08-07 20:45:43    

               पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम आज पैचिङ्गका आठ वटा कछाड क्षेत्रमा सम्पन्न भयो।

             

              आजको कार्यक्रममा सहभागि दुइ सय अठसठी जना ज्योतिवाहक प्रतिनिधिले लगभग पन्ध्र किलोमिटरको दूरीमा पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योतिलाई घुमाउनुभयो।

             

                पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति पैचिङ्गमा तीन दिनसम्म चल्ने कार्यक्रम छ। भोलि अर्थात अन्तिम दिनको रिले कार्यक्रमपछि पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योतिलाई उद्‍घाटन समारोह आयोजना हुने राष्ट्रिय रंगशालामा पुर्‍याइने कार्यक्रम रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040