चिनियाँ राष्ट्रिय विकास तथा सुधार आयोगका सम्बन्धित जिम्मेवार व्यक्तिले आज बोल्दै प्रजातन्त्रको प्रत्याभूति दिंदै वन छुवानको पुनर्निर्माण नै मुख्य केन्द्रबिन्दु बनाइने कुरा बताउनुभएको छ।
उहाँका अनुसार पुनर्निर्माणसम्बन्धी ठोस लक्ष्यको रुपमा हरेक परिवारसंग भवन, घर घरमा रोजगारीको प्रत्याभूति र प्रबन्धहरु तथा अर्थतन्त्रको विकास र पर्यावरणको सुधार राखिएका छन् ।
|