चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति र राज्य परिषदले आज पैचिङ्ग पारा ओलम्पिक खेलकुद, 2008 मा सहभागि चिनियाँ प्रतिनिधि मण्डललाई एउटा पत्र पठाएर यस पटकको पारा ओलम्पिक खेलकुदमा चीनका विकलाङ्ग खेलाडीले प्राप्त गर्नुभएको राम्रो उपलव्ध तथा देखाएको उत्तम मानसिक सवलताका लागि बधाई व्यक्त गरेका छन।
यस पटकको पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा चीनले जम्मा उनान्नब्बे वटा स्वर्ण, सत्तरी वटा रजद र बावन्न वटा काँस्य पदक पाएर पहिलो स्थान ओगटेको छ।
|