हाल केही मुलुकका सरकार तथा अन्तर्राष्ट्रिय संगठनका नेतागणले सन्देश आदि तरिकामार्फत पैचिङ्ग पारा ओलम्पिक खेलकुदको पूर्ण सफल भएकोमा बधाई व्यक्त गर्नुभएको छ।
यसैवीच सँयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले पनि पैचिङ्ग पारा ओलम्पिक खेलकुद आश्चर्यजनक भएको भन्दै यसका लागि चीन गौरवान्वित हुन सक्ने कुरा औंल्याउनुभएको छ।
|