निरन्तर रुपमा ठूला प्राकृतिक प्रकोप आएता पनि यस वर्षमा चीनको अन्न-बालीको कूल-उत्पादन मात्रा सन् 1998 को सर्वोच्च केन्द्रको इतिहासको एकाउन्न करोड बीस लाख टनलाई नाघ्ने अनुमान छ।
चीनका उप-प्रधानमन्त्री व्हू ल्याङ्ग युले आज अठार तारिखका दिन आयोजित एउटा टेलिभिजन सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
|