यी लीङ यान नामक क्षेत्रमा बाँदरले कमलो पात खाँदै.
नेपाली श्रोता नान निङ शहरको केन्द्रमा पर्ने पाँचहात्ती चोकमा
च्वाङ जातिका विशेषतायुक्त खानेकुराहरु
नेपाली श्रोताले च्वाङ जातिले बनाएको मदिरा पिउँदै
नेपाली तथा अमेरिकी श्रोताले चवाङ जातीय खेल खेल्दै
पर्यटकहरुले च्वाङ जातीय नृत्य गर्दै
|