चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिको एघारौं समितिको दोस्रो सम्मेलनले आज पहिलो पत्रकार सम्मेलनको आयोजना गरेको छ । यस सम्मेलनका प्रवक्ता लि ज्वो सिङ्गले बोल्दै निरिक्षण र व्यवस्थापनका लागि चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिले दश खर्ब चिनियाँ युआन रकम लगानी गर्ने कुरा बताउनुभएको छ।
पत्रकारद्बारा सोधिएका प्रश्नको जवाफमा श्री सिङ्गले बोल्दै चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिको दोस्रो सम्मेलनको मुख्य विषय सन 2009 राष्ट्रिय अर्थतन्त्र र सामाजिक विकास परियोजनाको निरीक्षण र अनुमदन गर्नु हो भन्ने कुरा बताउनुभयो।
|