चीनको एघारौं राष्ट्रिय जन कांग्रेसको स्थायी समितिको दोस्रो सम्मेलन भोली पैचिंगमा शुरु हुनेभएको छ। "जन दैनिक"ले भोली एउटा सम्पादकीय प्रकाशित गरी यसको बधाइ व्यक्त गर्नुका साथै सम्मेलनको पूर्ण सफलताको शुभकामना ज्ञापन गर्ने भएको छ।
उक्त सम्पादकीयमा चिनियाँ राष्ट्रिय जन कांग्रेसको प्रणालीले चीनको विशेषतायुक्त समाजबादी बाटोको विषयलाई पर्याप्त तथा विकास गरेको कुरा जनाइएको छ। सो सम्मेलनमा भाग लिने संफूर्ण प्रतिनिधिहरुले संविधान तथा कानूनद्बारा दिइएको अधिकारलाई व्यवहारमा उतार्ने भएका छन्। यसबाट इतिहासको विकास तथा समाजको प्रगतिका लागि नयाँ योग्दान गरिने छ।
|