china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सरकारको हरेक बिशाल लगानी योजनालाई वैज्ञानिक प्रमाण गरिनुपर्ने कुरा श्री वन च्या पाउ व्यक्त
    (GMT+08:00) 2009-03-04 20:36:13    

            चीनका प्रधानमन्त्री वन च्या पाउले आज पैचिङ्गमा बोल्दै सरकारको हरेक बिशाल लगानी योजनालाई वैज्ञानिक प्रमाण गरिनुका साथै त्यसबारे जनतालाई स्पष्टसँग जानकारी दिइनुपर्ने कुरा बताउनुभयो। साथै सरकारको हरेक बिशाल लगानी योजनाको अनुगमन नै जनताले गर्नुपर्ने कुरा पनि उहाँले औंल्याउनुभएको छ।

             उहाँले आजै जन राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशनसम्बन्धी आर्थिक र कृषि क्षेत्रका सदस्यको विचार-विमर्शमा सहभागी हुँदा उक्त कुरा बताउनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040