चीनका प्रधानमन्त्री वन च्या पाउले आज विहान पैचिङमा बोल्दै यस वर्षको सरकारी कार्यको मुख्य विषय अन्तर्राष्ट्रिय संकटको सामना र अर्थतन्त्रको स्थिर तथा द्रूत विकास गर्नु हो भन्ने कुरा बताउनुभएको छ।
श्री वन च्या पाउका अनुसार यस वर्षको सरकारी कार्यले अर्थतन्त्रको स्थिर तथा द्रूत विकास गर्ने अनेकौं परियोजनालाई चौतर्फी रुपमा व्यवहारमा उतार्ने छ।
|