china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    यस वर्ष चीन सरकारद्बारा नौ खर्ब पचास अर्ब चिनियाँ युआनको बित्तीय घाटा
    (GMT+08:00) 2009-03-05 10:47:24    

            चीनका प्रधानमन्त्री वन च्या पाउले आज बिहान पैचिङ्गमा बोल्दै यस वर्ष चीनको बित्तीय घटाको कूल रकम नौ खर्ब पचास अर्ब चिनियाँ युआन पुग्ने जानकारी दिनुभयो। उहाँका अनुसार, सो रकमले राष्ट्रिय गार्हस्थ उत्पादनको अनुपातको तीन प्रतिशत ओगट्ने भएको छ।

             श्री वन च्या पाउले बित्तीय घटामा वृद्धि हुनाको मुख्य कारणको पनि ब्याख्या गर्नुभयो।

             यस वर्ष चीनले सकारात्मक बित्तीय नीति अपनाउनुका साथै सरकारको ब्बेयलाई ठूलो मात्रामा बढाउने कुरा पनि श्री वन च्या पाउले बताउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040