तिब्बती स्वायत्त प्रदेशका अध्यक्ष छ्याङ्गबा पान्छोकले आज बोल्दै यसै महिनाको अठाईस तारिखका दिन ल्हासा र पैचिङ्गमा ठूलो परिधिको समारोहको आयोजना गरी पहिलो "सयौं भूदास मुक्त भएको दिवस"लाई मनाउने जानकारी दिनुभयो।
उहाँले आजै राष्ट्रिय काँग्रेसको वार्षिक अधिवेशनमा सहभागी हुँदा हाम्रा सम्वाददातालाई दिनुभएको अन्तर्वार्तामा उक्त कुरा बताउनुभएको हो।
|