china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा बैंकिङ संकटको सामना गर्ने विषयमा अझ महत्वपूर्ण भूमिका निर्वाह गर्ने पाकिस्तानका पदाधिकारीको आशा
    (GMT+08:00) 2009-03-05 19:49:57    

             चीनको एघारौं राष्ट्रिय जन कांग्रेको दोस्रो सम्मेलन आज पैचिंगमा भव्यरुपमा शुरु भयो। सो सम्मेलनमा भाग लिनुभएका चीनका लागि पाकिस्तानका चान्सलर गालिल उर आर.हाश्मिले हाम्रा सम्बाददातासित कुराकानी गर्दै चीन आफैंले अन्तर्राष्ट्रिय बैंकिङ संकटको सामना प्रभावकारीरुपमा गर्नसक्ने मात्र नभई विश्वलाई निर्देशक भूमिका निर्वाह गर्ने कुरा बताउनुभयो।

              उहाँकाअनुसार, वर्तमान निकै जटिल तथा गम्भीर अन्तर्राष्ट्रिय आर्थिक स्थितिमा चीनले अर्थतन्त्रलाई उत्तेजीत गराउने अनेकौं प्रभावकारी कदमको तर्जुमा गर्नुका साथै अन्तर्राष्ट्रिय सहयोगमा भाग लिएको छ। यस कार्यद्बारा विश्वको अर्थतन्त्र कठिन अवस्थाबाट निस्कनका लागि उपयुक्त रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040