चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ऊ पाङ्ग कोले आज पैचिङ्गमा बोल्दै विभिन्न स्थानहरुले अर्थतन्त्रको स्थिर र अपेक्षाकृत विकास हुने कुरालाई सबैभन्दा महत्वपूर्ण र आवश्यक कार्यभारको रुपमा व्यवहार गर्नुपर्ने कुरा बताउनुभयो।
उहाँले आजै आन व्हैका प्रतिनिधि मण्डलको लेखाजोखा बैठकमा सहभागी हुँदा उक्त कुरा औंल्याउनुभएको हो।
|