चिनियाँ राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनमा सहभागी भएका विभिन्न प्रतिनिधि मण्डलले विभिन्न दलमा विभाजित गरी सरकारी कार्य-प्रतिवेदनको लेखाजोखा गर्न थालेका छन्।
चिनियाँ नेतागण लि छाङ्ग छुन र सि चिन फिङ्गले बेग्ला बेग्लै गरी आफु रहनुभएको प्रतिनिधि मण्डलको लेखाजोखामा भाग लिनुभएको छ।
|