china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकारको आर्थिक उद्धार योजनाअन्तर्गत चालीस खरब चिनियाँ युआन रकमलाई खास गरी जनताको दैनिक जीवन, कृषि र आधारभूत प्रबन्धको निर्माणको प्रयोगमा ल्याइने
    (GMT+08:00) 2009-03-06 16:51:02    

               चिनियाँ राष्ट्रिय विकास र सुधार आयोगका प्रमुख चाँग फिंगले चीन सरकारको आर्थिक उद्धार योजनाअन्तर्गत चालीस खरब चिनियाँ युआन रकमलाई खास गरी जनताको दैनिक जीवन, कृषि र आधारभूत प्रबन्धको निर्माणको प्रयोगमा ल्याउने र दोहोरो निर्माण कार्यलाई कदापि छूट नदिने कुरामा जोड दिनुभयो।

             उहाँले छ तारिख पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

             

              थाहा भए अनुसार उक्त चालीस खरब चिनियाँ युआन सम्बन्धी लगानी कार्यको अन्तिम म्याद 2010 को अन्तसम्म रहनेछ। केन्द्रीय समितिले ती रकमलाई कुन कुन कार्यमा लगाएको हो त्यसको कडा जाँचबुझ र अनुगमन गर्न चौबीसवटा निरिक्षण टोली पनि स्थापना गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040