china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पृथक तत्वहरु तिब्बतमा सामाजिक आधार बिहीन
    (GMT+08:00) 2009-03-06 16:42:51    

             चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका स्थायी सदस्य, तिब्बती राजनैतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष एवम् चीनको बौद्ध धर्म समितिअन्तर्गत तिब्बत शाखा परिषद्का उपाध्यक्ष ताप्काङ्ग तुप्देन केदुपले आज भिडन्त मच्चाउन खोज्ने सिमित पृथकतावादी तत्वहरुले तिब्बतमा सामाजिक आधार गुमाएका कुरा बताउनुभयो।

             उहाँले आजै हाम्रा सम्वाददातालाई अन्तर्वार्ता दिंदै उक्त कुरा औंल्याउनुभएको हो।

              उहाँका अनुसार, तिब्बत शान्तिपूर्वक मुक्त भएयता केन्द्रीय समितिले निकै बढी धनजनको प्रयोग गरेर तिब्बतको विकासलाई समर्थन दिंदैआएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040