china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्रतिवेदनको लेखाजोखा गर्ने तरिकामा रहेको प्रजातन्त्र मात्र नभई स्वरुपको प्रजातन्त्र पनि हुने श्री वन च्या पाउ
    (GMT+08:00) 2009-03-06 19:52:06    

             चीनका प्रधान मन्त्री वन च्या पाउले आज बोल्दै चिनियाँ राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनले हरेक वर्ष सरकारी कार्य-प्रतिवेदनको लेखाजोखा गर्ने तरिकामा रहेको प्रजातन्त्र मात्र नभई स्वरुपको वास्तविक प्रजातन्त्र पनि हो भन्ने कुरा औंल्याउनुभयो।

              उहाँले आजै राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनमा सहभागी भएका कान सु प्रान्तको प्रतिनिधि मण्डलद्बारा सरकारी कार्य-प्रतिवेदनबारे गरिएको लेखाजोखामा सहभागी हुँदा उक्त कुरा बताउनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040