तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छ्याङ्गबा छोकले हिजो देश र विदेशका सञ्चार-माध्यमलाई अन्तर्वार्ता दिंदै दलाईले विदेशमा प्रचार-प्रसार गरेका भनाईको ख्याल-विचार गरेको मात्र नभई त्यसको वास्तविक गराईमा पनि निकै ध्यान दिनुपर्ने कुरा औंल्याउनुभयो।
उहाँका अनुसार, तिब्बत स्वायत्त प्रदेश सरकारले दलाईसँग धेरै पटक सम्पर्क राखेको कुराबाट के अनुभव प्राप्त गरिएको छ भने दलाई र दलाई गूटको भनाई र गराई बीच धेरै भिन्नता छ।
|